२०८२, १२ कार्तिक मंगलबार

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कसैको सदस्यता नखोसेको स्पष्ट पार्नुभएको छ।

शुक्रबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित दर्जनौँ नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता स्वतः समाप्त भइसकेको बताउनुभयो।

“उहाँले पार्टी सदस्यता त्याग्नुभएको थियो, हामीले खोसेका होइनौं,” ओलीले भन्नुभयो। कार्यक्रममा उपेन्द्र साह, मनोजकुमार यादव, कान्तिदेवी महतो, सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेता एमाले प्रवेश गरेका छन्।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ८ : २१ बजे

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर