२०८२, १६ पुस बुधबार

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप : डा. भट्टराई

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप : डा. भट्टराई


काठमाडौं । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिप्रति नेकपा एमालेका नेता तथा परराष्ट्र नीति विज्ञ डा. राजन भट्टराईले कडा आपत्ति जनाएका छन्। उनले नेपाल सरकारको स्वीकृति बिना नेपालको भूमि प्रयोग गर्न खोजिएको सहमति पूर्ण रूपमा अमान्य रहेको स्पष्ट पारेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् “नेपालको भूभागमा नेपालको सहमति बिना गरिने कुनै पनि सम्झौता अस्वीकार्य छ। यो नेपालको सार्वभौमिकतामाथिको स्पष्ट हस्तक्षेप हो ।” उनले भारत–चीनको कदमले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि प्रहार गरेको भन्दै सरकारलाई कूटनीतिक रूपमा कडा प्रतिक्रिया जनाउन आग्रह गरेका छन्। यसअघि नेपाल सरकार स्वयंले पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अंग भएको भन्दै औपचारिक आपत्ति जनाइसकेको छ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ३ : १५ बजे

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई

काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको