२०८२, १८ मंसिर बिहीबार

बालबालिका अवैध ओसारपसारमा उपसभामुखको संस्था संलग्न : योगेश भट्टराई

बालबालिका अवैध ओसारपसारमा उपसभामुखको संस्था संलग्न : योगेश भट्टराई


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको नेतृत्वमा रहेको संस्था ‘पिए नेपाल’ बालबालिका ओसारपसारमा संलग्न रहेको गम्भीर आरोप संसदमा सार्वजनिक गरेका छन् ।

भट्टराईले भने, “२०७२ मा हराएका ५ बालबालिकालाई जबरजस्ती लगिएको भन्ने प्रतिवेदन छ, जसमा उपसभामुख राना संलग्न संस्थाको कार्यकारी प्रमुख थिइन्। प्रतिवेदन अझै लुकाइएको छ।” उनले सरकारसँग तत्काल प्रतिवेदन सार्वजनिक गर्न र संगठित अपराधको छानबिन गर्न माग गरे।

“उच्च पदमा बसेको व्यक्तिको नाम आपराधिक प्रतिवेदनमा छ भने, जवाफदेहीबाट उम्कन दिनु हुँदैन।”

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ३ : ०२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको