२०८२, २३ फाल्गुन आईतबार

लिपुलेक सम्झौताप्रति एमालेको आक्रोश : सरकारले तत्काल कूटनीतिक वार्ता गरोस्

लिपुलेक सम्झौताप्रति एमालेको आक्रोश : सरकारले तत्काल कूटनीतिक वार्ता गरोस्


काठमाडौं । भारत र चीनबीच लिपुलेक नाका हुँदै व्यापार गर्ने सहमति भएपछि नेकपा एमालेले कडा आपत्ति जनाएको छ। एमालेले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको भूमि भन्दै सरकारको मौनता राष्ट्रघातसरह भएको आरोप लगाएको छ।

संसदमा बोल्दै प्रमुख सचेतक महेश बर्तौलाले भने, “नेपाली भूमिमा छिमेकीले सैटिङ गर्न पाउँदैनन्। सरकार किन चुप छ? यो चुप्पी देश बेच्ने संकेत हो।” उनले तत्काल कूटनीतिक पहल गरी सम्झौता खारेज गरिनु पर्ने माग गरे। एमालेले चेतावनी दिएको छ – “भूमि र स्वाभिमानमा सम्झौता सहन सकिँदैन। सरकार नउठे, एमाले उठ्नेछ।”

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  २ : ५७ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै