२०८२, १८ मंसिर बिहीबार

भारत–चीन सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति गठन गर्ने सहमति

भारत–चीन सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति गठन गर्ने सहमति


काठमाडौं । भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति गठन गर्ने निर्णय गरेका छन्। यो सहमति चीनका विदेशमन्त्री वाङ यीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेपछि भएको हो ।

समितिले सकेसम्म छिटो सीमा निर्धारण गर्न समाधान खोज्ने छ । साथै, चीनले जुलाईमा लगाएको मल र दुर्लभ पृथ्वी सामग्रीको प्रतिबन्ध हटाउँदै भारतलाई पुनः आपूर्ति गर्ने पनि सहमति जनाएको छ ।

चीनका विदेशमन्त्री वाङ यीले अगस्त १८ मा दुई दिने भ्रमणमा भारत आएर विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गरेका थिए ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  १० : २० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको