२०८२, १२ कार्तिक मंगलबार

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको बाँकी रहेको काम समयमा सम्पन्न गराउनेमा प्रश्न उठ्न थालेको बताएका छन् ।

मंगलवार संसद भवन निर्माणसँग सम्बन्धी छलफल गर्दै उनले संसद भवन बनाउन लामो समय वितिसकेको भन्दै ४० प्रतिशतको कामले अड्किएको बताएका हुन् । 

उनले भने, ‘संसद भवन निर्माणको विषयमा सबैको ध्यानकेन्द्रित छ । संसद भवन बनाउन लामो समय लाग्यो । यो सम्पन्न हुने हो कि होइन भन्नेमा प्रश्न उठ्न थालेको छ । बाँकी भएको समयमा सम्पन्न गराउनको लागि ८६ प्रतिशत काम भएको छ । ४० प्रतिशतको काम हात्ती छिर्यो पुच्छर अड्एिको जस्तो भएको छ ।’

मन्त्री सिंहले भवन निर्माणका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा प्रतिवद्ध हुने पनि बताए । उनले रोकिएको कामलाई फुकाएर सम्पन्नतिर जाँदा सबै पक्षलाई राम्रो हुने भन्दै सबै मिलेर काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ९ : ४९ बजे

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर