२०८२, ६ माघ मंगलबार

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन


काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई फोन गरी कुराकानी गरेकी छन् । कांग्रेस–एमाले गठबन्धनले उनलाई पदबाट हटाउने तयारी थालेपछि राना मगरले कोइरालासँग लोकतन्त्र र कांग्रेसको भूमिकाबारे जिज्ञासा राखेकी हुन्

राना मगरका अनुसार कोइरालाले आफू उनको पक्षमा लागिरहेको बताएका छन्। कांग्रेसले मंगलबार सांसदहरूसँग हस्ताक्षर संकलन गर्दा शेखर पक्षीय केही सांसदहरूले स्पष्ट उद्देश्य नखुलाइकन हस्ताक्षर गर्न नमानेका थिए ।

गत वर्ष पनि राना मगरलाई हटाउने प्रयास भएको थियो, जुन बेला कोइरालाले विरोध गरेका थिए। संवैधानिक परिषदमा उपसभामुखको उपस्थिति सत्तारूढ दलका लागि चुनौती बनेपछि हटाउने रणनीति अघि बढाइएको बताइएको छ ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ५ : ५५ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित