२०८३, ९ श्रावण आईतबार

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह


काठमाडौं । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले देशभर मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ रहेकाले मनसुन केही कमजोर भए पनि वर्षा हुने क्रम जारी छ ।

मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही स्थानमा मध्यम वर्षा र कोशी–बागमती प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना छ ।

गत २४ घन्टामा गोरखाको बारपाकमा ७७ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा ७५.४ मिलिमिटर, काठमाडौंको धापमा ६६.२ मिलिमिटर र अछामको सुगालीमा ५५.४ मिलिमिटर वर्षा भएको छ । विभागले सम्भावित बाढी, पहिरो र जलस्रोतको सतर्कताका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ७ : ३९ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक