२०८२, १८ चैत्र बिहीबार

रास्वपाको पपुलिज्मको अवशान भईसक्यो महासचिव पोखरेल

रास्वपाको पपुलिज्मको अवशान भईसक्यो महासचिव पोखरेल


कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई जनताको निराशा, कुण्ठा र पपुलिज्ममा जन्मिएको दल भन्दै कडा आलोचना गरेका छन् ।

उनले रास्वपालाई सामाजिक सञ्जालमा फैलाइरहेको भ्रम र झूटा प्रचारका कारण जनतामा गलत धारणा बनाएको आरोप लगाए । पोखरेलले भने, “रास्वपाले अहिले एमालेविरुद्ध खनिएको छ, तर यस्ता अराजक र पपुलिस्ट गतिविधिहरूको आयु लामो हुँदैन। उनीहरूको असफलता समयसँगै प्रस्ट हुनेछ ।” उनले थपे, “आफ्नै भ्रष्टाचार र बदमासीलाई सरकारले कारबाही गर्दा प्रतिशोधको नाममा प्रचार गर्नु पूर्ण रूपमा अस्वीकार्य र दण्डनीय छ। यो कुनै पनि विवेकी नागरिकले सहनु हुँदैन ।”

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ४ : २१ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि