२०८२, १२ कार्तिक मंगलबार

एमाले कालिकोट बैठक : विधान, नीति र आगामी योजना बनाउदै सम्पन्न

एमाले कालिकोट बैठक : विधान, नीति र आगामी योजना बनाउदै सम्पन्न


कालिकोट । नेकपा एमाले कालिकोट जिल्ला कमिटीको आठौं बैठकले पार्टीको विधान, नीति र सिद्धान्तलाई सुदृढ बनाउने र आगामी रणनीति तय गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष तुलराज मल्लको अध्यक्षतामा सम्पन्न बैठक सम्पन्न भएको हो । बैठकले दुई कार्यकाल र उमेर हद हटाउने केन्द्रीय कमिटीको निर्णयलाई जायज ठहर गर्दै नेतृत्व निर्माणमा कार्यकर्ताको समर्थन मुख्य आधार हुने निष्कर्ष निकालेको छ। बैठकले आगामी वर्षका लागि संगठन विस्तार, निर्माण र विकास निर्माणमा पार्टी कार्यकर्ता परिचालन सम्बन्धी निर्णय गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नफर्कन सुझाव दिइएको बैठकले स्वागत गरेको छ। बैठकले वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने र पार्टीलाई बलियो बनाउने स्पष्ट सन्देश दिएको छ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १० : ३१ बजे

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ