२०८२, १७ पुस बिहीबार

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू


रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को रसुवा जिल्ला कमिटीको विस्तारित बैठक धुन्चेमा सुरू भएको छ। बैठक पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता र कार्यबाहक अध्यक्ष क. कैशाङ नोर्बु तामाङको अध्यक्षतामा सुरु भएको हो।

बैठकमा संगठन सुदृढीकरण, स्थानीय राजनीतिक परिस्थिति मूल्याङ्कन तथा आगामी कार्ययोजना तय गर्ने विषयमा छलफल हुने बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १ : १२ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो