२०८२, १२ कार्तिक मंगलबार

परराष्ट्रमन्त्रीको भारतलाई स्वतन्त्रता दिवसको शुभकामना

परराष्ट्रमन्त्रीको भारतलाई स्वतन्त्रता दिवसको शुभकामना


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र जनताप्रति शुभकामना व्यक्त गरेकी छन् । उनले एक्समा भारतीय समकक्ष डा. एस. जयशंकरलाई उल्लेख गर्दै भारत विश्वभरका देशलाई प्रेरणा दिँदै “लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्” भनेकी छन् ।
उनले नेपाल–भारतको लामो र दिगो साझेदारीलाई उच्च महत्व दिइएको उल्लेख गर्दै भारतको समृद्धि, एकता र सद्भावको निरन्तरता कामना गरेकी छन् ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १२ : ०३ बजे

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ