२०८२, २ फाल्गुन शनिबार

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश


काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील सन्दिप राई राष्ट्रिय समाचार समिति रासस को महाप्रबन्धकमा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यो जिम्मेवारी दिएको हो ।

यसअघि महाप्रबन्धक रहेका सिद्दराज राईको कार्यकाल सकिएपछि सन्दिप राईको नियुक्ति भएको हो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई मूलतः रिपोर्टिङ र सञ्चार संगठनमा सक्रिय रहँदै आएका पत्रकार हुन् । राससको नेतृत्वमा अब एकजना अनुभवी पत्रकार पुगेका छन्, जसले संगठनको व्यावसायिक सुदृढीकरण र सम्पादकीय स्वतन्त्रताको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उनको नियुक्तिले सरकारी सञ्चार माध्यमको संरचनात्मक सुधार, नवीन रणनीति र समसामयिक पत्रकारितासँगको सहकार्य विस्तारमा गति दिने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २०८२, २७ श्रावण मंगलबार  ९ : १८ बजे

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न