२०८२, १८ चैत्र बिहीबार

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश


बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले थुनामै राख्ने आदेश दिएको छ।

न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको जमानत निवेदन खारेज गर्दै थुनामा राख्न आदेश दिएको हो। उनले २ करोड ७४ लाख रुपैयाँ बराबरको बैंक जमानत बुझाएर रिहा माग गरेका थिए। लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन्।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ७ : ४० बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि