२०८२, १८ चैत्र बिहीबार

पार्टीसँग सम्बद्ध प्रतिष्ठानहरू ठगीको भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

पार्टीसँग सम्बद्ध प्रतिष्ठानहरू ठगीको भाँडो हुनु हुँदैन : अध्यक्ष ओली


ललितपुर । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग सम्बद्ध प्रतिष्ठान र संस्थाहरू व्यक्तिगत स्वार्थका लागि प्रयोग हुनु नहुने बताएका छन्।

मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले यस्ता संस्थाहरू पार्टी आन्दोलन र विचारधाराप्रति निष्ठावान हुनुपर्ने बताए। उनले मदन भण्डारी फाउण्डेशनप्रति असन्तुष्टि जनाउँदै, केही संस्थाहरू आन्दोलनप्रति निष्ठाहीन बन्दै गएको आरोप लगाए।

अध्यक्ष ओलीले प्रतिष्ठानले सामाजिक अध्ययन, व्यक्तित्व विकास, अनुशासन र चेतनामा योगदान गर्नुपर्नेमा पनि जोड दिए। प्रदीप नेपालको निधनपछि ज्ञवाली प्रतिष्ठानको नयाँ अध्यक्ष बनेका हुन्।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ६ : ४० बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि