२०८२, २२ मंसिर सोमबार

आज अन्तीम सोमबार शिवाको दर्शन गरौं

आज अन्तीम सोमबार शिवाको दर्शन गरौं


काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको सङ्ख्या बढी रहेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर भगवान शिवको पूजा अर्चना गर्ने श्रद्धालुहरू आज विधिपूर्वक आफ्नो व्रत समाप्त गर्दैछन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ र यस दिन विशेष पूजा, व्रत र दानका साथ भक्तजनहरूले सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्छन् । धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार, यस दिन शिवको पूजा गर्दा भक्तजनलाई जीवनका कष्ट र कठिनाइहरूबाट मुक्ति प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ९ : ३४ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला