२०८२, ७ माघ बुधबार

कैलाली कारागारमा झडप : ४० घण्टापछि प्रहरीको प्रवेश, कैदीबन्दीको सङ्ख्या गणना

कैलाली कारागारमा झडप : ४० घण्टापछि प्रहरीको प्रवेश, कैदीबन्दीको सङ्ख्या गणना


कैलाली । कैलाली कारागारमा शुक्रबार राति भएको झडपका कारण एक जनाको मृत्यु र ४८ जना घाइते भएका थिए । झडपपछि ४० घण्टापछि प्रहरी र सुरक्षा निकायको टोली घटनास्थलमा पुगेको हो ।

शुक्रबार राति भएको कुटपिट पछि कारागार प्रशासन र सुरक्षा समितिको टोली शनिबार बिहान मात्र प्रवेश गर्न सकेका थिए, तर घटनास्थलमा पुग्न नसकेपछि प्रशासन फर्किएको थियो । पछि, आइतबार बिहान मानव अधिकार आयोग र सुरक्षा बलका प्रतिनिधिहरूसँग पुनस् घटनास्थलमा पुगेर कैदीबन्दीहरूको सङ्ख्या गणना गरिएको छ ।

गणनाअनुसार कारागारमा ७०० जना कैदीबन्दी रहेका छन् । यस घटनामा एक कैदीको मृत्यु भएको र अन्य ४८ जना घाइते भएका छन् । कारागारको भत्किएको दिवाल पुनर्निर्माण गरिएको छ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ८ : १८ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित