२०८२, ४ कार्तिक सोमबार

सन्ध्याकालीन नमस्कार 🙏 अब सुन्नुहोस् पाथीभरा माता स्तुति

सन्ध्याकालीन नमस्कार 🙏 अब सुन्नुहोस् पाथीभरा माता स्तुति


हे आस्थाकी धरोहर, ममतामयी माता पंचकन्या देवी,
हे जगदम्बा पाथीभरा, शक्तिकी शरण, कृपाकी खानी१
तपाईंका पावन चरणकमलमा
मेरो मन, मेरो तन, अनि जीवन समर्पित रहोस्।

हजुरकै छायाँमा शरण पाउँ,
सेवा, भक्ति, आराधनामा लीन बनूँ ।
ममतामयी माता,
कोटि–कोटि दण्डवत् नमन छ तपाईंलाई ।

हे माँ पाथीभरा,
तपाईंको दृष्टि सदा हामीमाथि रहोस्,
हाम्रो रक्षा गरिदिनुहोस्, हे दयामयी देवी ।

संकटमा संबल, अन्धकारमा प्रकाश,
दुःखमा धैर्य, र मोहमा विवेक दिनुहोस् ।
सत्य र धर्मको बाटोमा
हामीलाई दृढतासाथ अघि बढ्न प्रेरणा दिनुहोस् ।

तपाईंको आशीर्वादले जीवन सहज होस्,
काँडाहरू फूल बनून्, अड्चनहरू अवसर बनून् ।

🙏 जय होस् माता पाथीभरा१
🙏 जय होस् पंचकन्या देवी१
🙏 जय जय जय१

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  ६ : ५३ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,