२०८२, १४ पुस सोमबार

सिन्धुलीवासीलाई उपचारमा २० प्रतिशत छुट

सिन्धुलीवासीलाई उपचारमा २० प्रतिशत छुट


काठमाडौः नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्च र भक्तपुर इन्टरनेशनल हस्पिटलका बीच विरामीहरुलाई २० प्रतिशत छुट दिने संझौतापत्रमा आज हस्ताक्षर भएको छ ।
सम्पर्क मञ्चकी अध्यक्ष बिना श्रेष्ठ  र अस्पतालका कार्यकारी अधिकृत रामजी श्रेष्ठ बीच सिन्धुली जिल्लाका बिरामीहरुको उपचारमा २० प्रतिशत छुट दिने सहमति पत्रमा हस्ताक्षर भएको एमाले नेता कैलाश कार्कीले जानकारी दिनुभयो ।
कार्कीले दिनुभएको जानकारी अनुसार पार्टीका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाको पहलमा अस्पताल प्रशासन र सम्पर्क मञ्चका बीच सिन्धुलीका विरामीलाई उपचारलगायत सबै सेवामा २० प्रतिशत छुट दिने व्यवस्था भएको हो ।
सो अबसरमा सम्पर्क मञ्चका पदाधिकारी लगायतको सहभागिता रहेको थाहा लागेको छ । मञ्चले विगतदेखीनैं सिन्धुलीलाई केन्द्रमा राखेर बिभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८२, १३ जेष्ठ मंगलबार  ९ : १८ बजे

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर