२०८२, २५ माघ आईतबार

खेलकुद महासंघ सिन्धुलीको अध्यक्षमा लामा

खेलकुद महासंघ सिन्धुलीको अध्यक्षमा लामा


सिन्धुलीः नेपाल खेलकुद महासंघ सिन्धुलीको दोस्रो जिल्ला अधिबेशनले हेम लामाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ ।
जिल्ला अध्यक्ष गोकर्ण भुजेलको अध्यक्षता एवम् महासंघका केन्द्रिय सचिब प्रभु नारायण शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत रुपमा लामाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको एमाले सिन्धुलीका उपसचिव दिपेश बरालले जानकारी दिए ।
अधिबेशनले उपाध्यक्षमा सबिन भोलन, सचिवमा राजिव सापकोटा, सह सचिव किर्तन राज बर्मा,सह सचिव विशाल कुमार सिहंसहित १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको बरालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२, ७ जेष्ठ बुधबार  ९ : ३९ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय