२०८३, २४ भाद्र बिहीबार

काभ्रेमा ज्वाइँले गरे सासूको हत्या

काभ्रेमा ज्वाइँले गरे सासूको हत्या


धुलिखेल । काभ्रेको मण्डनदेउपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ का सुकबहादुर तामाङले सासू ५२ वर्षीया तीनमाया तामाङलाई मुक्का प्रहार गरी हत्या गरेका हुन् ।

२८ वर्षीय सुकबहादुर तामाङले सासू आमालाई मुक्का प्रहार गरी टाउको थाममा ठोक्काई हत्या गरेको प्रहरीले जनाएको जानकारी दिनुभएको छ ।

तामाङलाई जिल्ला अदालत काभ्रेबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी मिनबहादुर घलेले बताउनु भयो ।

प्रकाशित मिति : २०८१, ७ पुस आईतबार  १० : ५१ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको