२०८२, २९ मंसिर सोमबार

महोत्तरीको रामगोपालपुर–२ मा एमालेका सकिबुल खाँ विजयी

महोत्तरीको रामगोपालपुर–२ मा एमालेका सकिबुल खाँ विजयी


काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा एमालेका सकिबुल खाँ विजयी भएको छ । खाँ ६ सय ३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत पाएका थिए ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाएका छन् भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँले ३८ मत पाएका छन् ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ११ : ०५ बजे

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको

श्रीमतीको हत्या गरी शव गाडेपछि आफैं प्रहरीमा हराएको निवेदन, श्रीमान पक्राउ

संखुवासभा । संखुवासभामा आफ्नी श्रीमतीको हत्या गरी शव गाडेको आरोपमा

एमालेको साढे सात दशक : वैचारिक संघर्ष, विभाजन र नेतृत्व पुनर्निर्माणको यात्रा

काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मानिने नेकपा एमाले

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा