२०८२, ३१ असार मंगलबार

रोल्पाको गाउँपालिका रून्टीगढी – ४ मा कांग्रेसका भूपमणि पुन मगर निर्वाचित

रोल्पाको गाउँपालिका रून्टीगढी – ४ मा कांग्रेसका भूपमणि पुन मगर निर्वाचित


रोल्पा । रोल्पाको रून्टीगढी गाउँपालिका(४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका भूपमणि पुन मगर निर्वाचित भएका छन्।

कांग्रेसका मगरले ६४३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत पाए। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाए। यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ९ : ०५ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे