२०८३, १२ असार शनिबार

ओखलढुंगाको मोलुङ–५ मा एमालेको सुरुवाती अग्रता

ओखलढुंगाको मोलुङ–५ मा एमालेको सुरुवाती अग्रता


काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । अहिलेसम्म भएको मत गणनामा अनुसार ३०० मत गणना भइसकेको छ ।

जसमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १५३ मत प्राप्त गर्दै अग्रता लिएका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ७० मत प्राप्त गरेका छन् ।

त्यस्तै रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले ५८मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनुवारले ८ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ८ : ५५ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल