२०८३, ५ कार्तिक बिहीबार

काठमाडौमा बन्दै गरेको घण्टाघर (फोटोफिचर)

काठमाडौमा बन्दै गरेको घण्टाघर (फोटोफिचर)


काठमाडौं ।  हातमा घडी नभएका जनताले समय थाहा पाउने, घण्टाघरको नामसँगै रानीपोखरी र धरहराको नाम सम्झनामा आउने घण्टाघर अहिले पुन बन्दै गैइरहेकाे छ ।

घण्टाघर यस्तो सम्पदा हो जसको महत्व र गाथा अहिलेका पुस्ताले भुलिसकेका छन् ।  कुनै समय यही घण्टाघरले राजधानीवासीलाई समयको जानकारी दिने मात्रै होइन, दैनिकी पनि निर्धारण गर्ने गरेको थियो । कुनैबेला समय चिनाउने यो धरोहर अहिले आफैं समय चिनाउनकाे लागि पुन निर्माण हुँदैछ ।

भूकम्पले क्षति गरेको घण्टाघरको पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार पारी काम गरिरहेको हो ।

प्रकाशित मिति : २०८१, ८ मंसिर शनिबार  १० : २१ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा