२०८२, १२ चैत्र शुक्रबार

नेपालविरुद्ध बंगलादेशले फेरि लियो अग्रता

नेपालविरुद्ध बंगलादेशले फेरि लियो अग्रता


काठमाडौं: साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध फेरि अग्रता लिएको छ । १-१ को बराबरीमा रहेको खेलमा बंगलादेशले ८१ औं मिनेटमा गोल गरेको हो ।

बंगलादेशका खेलाडीले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

प्रकाशित मिति : २०८१, १४ कार्तिक बुधबार  ८ : ३० बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे गठन गरिएको कार्की आयोगको

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर अन्ततः

कानुनमन्त्री सोविता गौतमको पहिलो निर्णय: बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गरिने

काठमाडौं । सोविता गौतम नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला