२०८३, १० श्रावण सोमबार

नवीकरणीय ऊर्जा तथा दक्षता विधेयकमाथि अझै सहमति जुटेन

नवीकरणीय ऊर्जा तथा दक्षता विधेयकमाथि अझै सहमति जुटेन


काठमाडौं । विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफलभएको छ । भदौ १४ गतेदेखि राष्ट्रिय सभाअन्तर्गत सुरु भएको विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक समितिबाट पास हुन नसकेपछि विधेयकमाथि सैद्धान्तिक छलफल अझै जारी राखिएको हो ।

विधेयक पारित भएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास हुने, वितरणको सहज वातावरण तयार हुने तथा ऊर्जा दक्ष प्रविधि एवम उपकरण प्रयोगमा ल्याउन सकिने उद्देश्यले विधेयकममाथि छलफल सुरु गरिएको हो ।
समितिको अर्को बैठक आइतबार १ बजे बस्दैछ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  ७ : १६ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक