२०८२, १६ माघ शुक्रबार

काभ्रेमा अरनिको राजमार्ग अवरुद्ध,

काभ्रेमा अरनिको राजमार्ग अवरुद्ध,


काभ्रे । काभ्रेपलाञ्चोक जिल्लास्थित अरनिको राजमार्गमा आएको सुख्खा पहिरोको कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज ९शनिबार० बिहान ६ बजे राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–८ स्थित त्रिपन्न किलोमा आएको सुख्खा पहिरोले राजमार्गमा यातायात सञ्चालन पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सुख्खा पहिरो आएर ढुंगा झरी सडकमा यातायात सञ्चालन दुईतर्फी अवरोध भएको छ । प्रहरी, स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०८१, १ भाद्र शनिबार  १० : ४६ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम