२०८२, २५ मंसिर बिहीबार

एमाले तुलसीपुर ९ को विस्तारित वैठक सम्पन्न

एमाले तुलसीपुर ९ को विस्तारित वैठक सम्पन्न


तुलसीपुर । नेकपा एमाले तुलसीपुर वडा न. ९ को विस्तारित वैठक वेलुवामा सम्पन्न भएको छ । एमाले जिल्ला प्रचार विभाग प्रमुख संगीत बस्यालका अनुसार नगर अधिवेशन तयारीका लागी बसेको वैठकले साउन महिना भित्रै पार्टि सदस्यता नविकरण गरि सक्ने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकमा वडा कमिटीका अध्यक्ष मुक्तिप्रसाद भट्टराईको अध्यक्षतामा बसेको वैठकमा वोल्दै जिल्ला सचिव स्याम डाँगीले नेता कार्यकर्तालाई जनताका सुखदुखमा जोडिन आग्रह गर्नुभयो। जनताका समस्यामा संगसगै भएर मिसन ८४ सफल बनाउन आग्रह गर्नुभयो । बैठकमा निवर्तमान उपसचिव कृष्ण भुसालले आफ्नो वडाका पार्टी काममा ध्यान दिन अनुरोध गर्नुभयो ।
वैठकमा जिल्ला सचिवालय सदस्यहरु जिल्ला प्रचार विभाग प्रमुख संगीत बस्याल, वडा ईञ्चार्ज तुलसा पोख्रेल, जिल्ला सदस्यहरु रामबरण वैश्य , खगेन्द्र वली, जिल्ला सल्लाहकार सदस्य गिरिराज न्यौपाने, सुभद्रा योगी ,युवा संघ दाङका अध्यक्ष विवेक योगी, कार्यपालीका सदस्य वसन्त केसी, केशव भन्डारी, लगाएतले पार्टी निर्माणबारे थियो । बैठकमा अनेमसंघकि वडा सचिव अम्विका परियारको स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८१, २७ श्रावण आईतबार  १२ : २२ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे