२०८३, २ भाद्र बुधबार

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण


काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । आज पद तथा गोपनीयताको शपथ ग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्री ओलीले लैनचौरमा रहेको शहीद स्मारकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए । साथै उनी पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासल पनि पुगेका थिए । यस्तै अहिले नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गर्ने क्रम चलिरहेको छ । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आजै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : ०३ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश