२०८२, २४ कार्तिक आईतबार

मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच ४ बुँदे सहमति

मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच ४ बुँदे सहमति


सरकार र मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा आइतबार र सोमबार भएको वार्तासँगै सहमति भएको हो । पिडितहरुका तर्फबाट ७ जना र सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिवसहित तीन जनाले हस्ताक्षर गरेका छन् ।

सहमितपछि समितिले आह्वान गरेको आन्दोलन पनि फिर्ता भएको छ । पीडितहरु देशका विभिन्न ठाउँबाट पैदल यात्रसहित काठमाडौं आएका थिए । उक्त आन्दोलनलाई नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले समर्थन गरेका थिए ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  ९ : ५३ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा