२०८३, २६ भाद्र शनिबार

मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच ४ बुँदे सहमति

मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच ४ बुँदे सहमति


सरकार र मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा आइतबार र सोमबार भएको वार्तासँगै सहमति भएको हो । पिडितहरुका तर्फबाट ७ जना र सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिवसहित तीन जनाले हस्ताक्षर गरेका छन् ।

सहमितपछि समितिले आह्वान गरेको आन्दोलन पनि फिर्ता भएको छ । पीडितहरु देशका विभिन्न ठाउँबाट पैदल यात्रसहित काठमाडौं आएका थिए । उक्त आन्दोलनलाई नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले समर्थन गरेका थिए ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  ९ : ५३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।