२०८२, ४ फाल्गुन सोमबार

सत्ता फेरबदललाई ‘पर्ख र हेर’ को अवस्थामा एकीकृत समाजवादी

सत्ता फेरबदललाई ‘पर्ख र हेर’ को अवस्थामा एकीकृत समाजवादी


काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे ‘पर्ख र हेर’ अवस्थामा रहने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टी महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल आफ्नो पार्टीले कुनै प्रतिक्रिया नजनाउने जानकारी दिएका छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, माओवादी, रास्वपा, जसपालगायत राजनीतिक दलहरू लिएर नयाँ सत्ता समीकरण  गरेका छन् । कांग्रेससँगको सत्ता गठबन्धन रहँदा एकीकृत समाजवादी पनि सरकारका सहभागी थियो । 

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ६ : १७ बजे

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं.

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव