२०८२, १० भाद्र बुधबार

नेपाली काँग्रेसबाट निर्वाचित बनेपाका वडाध्यक्ष बादे १५ लाख घुससहित रंगेहात पक्राउ

नेपाली काँग्रेसबाट निर्वाचित बनेपाका वडाध्यक्ष बादे १५ लाख घुससहित रंगेहात पक्राउ


काठमाडौँ । नेपाली काग्रेसबाट निर्वाचित बनेपा नगरपालिकाका वडाध्यक्ष बादेलाई १५ लाख घुससहित रंगेहात पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख घुससहित काभ्रे बनेपा नगरपालिका वडा नं. ९ का ४२ वर्षीय वडाध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो ।

अख्तियार दुरपयोग अनुसंन्धान आयोगबाट खटिएको टोलीले वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कारचालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ७ मिलनटार स्थायी घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानसमेतलाई गाडीसहित नियन्त्रणमा लिएको आयोगको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आयोगद्धारा जारी विज्ञप्ती अनुसार घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  १० : २६ बजे

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेर हाजिरी जमानीमा छुटे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालबाट

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि