२०८२, २१ चैत्र आईतबार

आज पनि केही ठाउँमा वर्षाको सम्भावना

आज पनि केही ठाउँमा वर्षाको सम्भावना


काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

आज पनि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि पानी पर्ने छ ।

पश्चिमी क्षेत्रमा हिजो र अस्ति रातिको असिना पानीले बालीनालीमा नोक्सानी पुर्याएको छ ।

यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा पनि आज पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनु भयो। गएराति पनि उपत्यकामा पानी परेको थियो ।

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले भोलिदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०८०, ३० आश्विन मंगलबार  १० : २७ बजे

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा

सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ

काठमाडौं । काठमाडौं मा ‘सानुभाइ’ उपनामले चिनिने युवराज गुरुङ लाई

भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, ६० भन्दा बढी पक्राउ

भक्तपुर । भक्तपुर मा सार्वजनिक शान्ति सुरक्षालाई मजबुत बनाउन जिल्ला

आज अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

काठमाडौं । आज संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र