२०८३, ११ कार्तिक बुधबार

काभ्रेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

काभ्रेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध


काभ्रे । काभ्रेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु भएको छ । अनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका वडा नम्बर ६ चामुण्डा पेट्रोल पम्प नजिकै पाँचखालबाट धुलिखेलतर्फ आइरहेको बा ७२ प ९७६२ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको बा. प्र. २२४ प २५०१ नं. को स्कुटर एक आपसमा ठोक्किँएको थियो ।

मोटरसाईकल चालकलाई पाँचखालबाट धुलिखेल तर्फ आउँदै गरेको बा. प्र. ०१००४ क २३२८ नम्बर को टिफरले ठक्कर दिदा पाँचखाल नगरपालिका वडा नम्बर ६ का ५० बर्षीय नारायण तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २८ आश्विन आईतबार  ९ : ३० बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका