२०८२, २१ चैत्र आईतबार

जाजरकोटमा अरिङ्गालले चिलेर दिदीबहिनीको ज्यान गयो

जाजरकोटमा अरिङ्गालले चिलेर दिदीबहिनीको ज्यान गयो


काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले चिलेर दुई जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वीरबहादुर सिंहका दुई छोरीहरु ९ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेका छन् ।

सुस्मिताको आइतवार बेलुकी र निर्जलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजो सोमवार ज्यान गएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले चिलेर बिरामी हुनुभएको प्रमुख बस्नेत बताउनुभयो ।

दुई नातिनीसँगै गाईगोरु लिएर धाउनीमा रहेको खेतमा काम गर्न जाने क्रममा उनीहरुलाई अरिङ्गालले चिलेको बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  १ : ४४ बजे

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने

विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा