२०८२, २१ चैत्र आईतबार

मन्त्रिपरिषद् निर्णय : इजरायलमा ज्यान गुमाएका मृतकका परिवारलाई १० लाख दिने

मन्त्रिपरिषद् निर्णय : इजरायलमा ज्यान गुमाएका मृतकका परिवारलाई १० लाख दिने


काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणमा ज्यान गुमाएकाहरुका परिवारलाई तत्काल १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्। राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्।
यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ६ : ११ बजे

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने

विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा