२०८२, २१ चैत्र आईतबार

भीरमा घाँस काट्ने क्रममा ढुंगाले लागेर एक महिलाको मृत्यु

भीरमा घाँस काट्ने क्रममा ढुंगाले लागेर एक महिलाको मृत्यु


काठमाडौं । सिन्धुपाल्चोककी एक महिलाको भीरमा घाँस काट्ने क्रममा ढुंगाले लागेर मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका–५ की ३४ वर्षिया सोममाया तमाङको ढुंगाले लागेर मृत्यु भएको हो । भीरमा घाँस काट्ने क्रममा एक्कासी माथिबाट खसेको ढुंगाले लागेर उनी गम्भिर घाईते भएकी थिइन् ।

गम्भिर घाईते भएकी तमाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे पठाइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ६ : ०८ बजे

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने

विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा