२०८२, २७ फाल्गुन बिहीबार

इजरायलबाट विद्यार्थीको गुहार : साथीहरू गुमायौं, हामीलाई बचाउनुहोस् ! 

इजरायलबाट विद्यार्थीको गुहार : साथीहरू गुमायौं, हामीलाई बचाउनुहोस् ! 


काठमाण्डौ । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा आफ्ना १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले आफूहरुलाई उद्धार गरिदिन आग्रह गरेका छन् ।

बंकरभित्र साथीहरुसँग रहेका विपिन सुवेदीले भिडियोमार्फत आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिनु आग्रह गर्नुभएको हो । उहाँले आफूहरूको अवस्था निकै नाजुक रहेको पनि बताउनुभएको छ ।

घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहे पनि आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको भन्दै उहाँले बंकरभित्र रहँदा कुन बेला मरिने हो भन्नेमा कुनै टुङ्गो नरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले बैठक बसिरहेको छ, उद्धारको लागि पहल गर्दैछौं भनेर भन्ने काम मात्र नगरेर छिटोभन्दा छिटो उद्धार गर्न अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  २ : २१ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा