२०८२, २६ श्रावण सोमबार

आज प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै

आज प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज बेलायत जाँदै छन् ।
प्रधानसेनापति शर्मा बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सका निमन्त्रणामा बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा जाने भएका हुन् ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नेछन् । । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रिएन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  ८ : ३३ बजे

आज अन्तीम सोमबार शिवाको दर्शन गरौं

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा श्रद्धालुहरूको

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसमविद्ले आज (सोमबार) देशभर वर्षाको सम्भावना रहेको जनाएको

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज (सोमबार) संघीय संसदका चार प्रमुख समितिहरूको बैठक

महालक्ष्मी बैंकको तीन करोड हिनामिना: पूर्व प्रबन्धकसहित चार कर्मचारी पक्राउ

दार्चुला । महालक्ष्मी बैंकको शैल्यशिखर शाखामा तीन करोड रुपैयाँको हिनामिना