२०८३, २६ आश्विन मंगलबार

दशैं लक्षित योजनाः सोफा किन्दा स्कुटर उपहार

दशैं लक्षित योजनाः सोफा किन्दा स्कुटर उपहार


काठमाडौँ । दशैंको अवसरमा सोफा किन्दा स्कुटर उपहार पाउने योजना सार्वजनिक भएको छ । काठमाडौँ र चितवनमा सञ्चालित सोफा व्यवसायमा विश्वसनीय कम्पनी सोफा हबले दशैं अवसरमा उक्त योजना सार्वजनिक भएको हो ।

‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ गुणस्तरीयलाई जोड दिदै सहुलियत मूल्यमा सोफा हबले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर धमाकादार अफर सार्वजनिक गरिएको हो । सोफा हबका म्यानेजिङ डाइरेक्टर तारालाल हरि धरेलले उपहार अन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, वेड कभर, डोर म्याटलगायत थुप्रै उपहार भएको पनि युवा व्यवसायी समेत रहेको बताए ।

सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपनमार्फत स्क्राच गर्दा विजेता ग्राहकलाई उपहार योजना प्रदान गरिने छ । जस अन्र्तगत ग्राहकले स्कुटर उपहार पाउनेछन् । सोफा हबको काठमाडौँको सामाखुशी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाईट र चितवनको लङ्कुमा आउटलेट रहेको छ ।

विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकाँश ग्राहकको रोजाईको केन्द्र बन्दैआएको छ । ५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गरिदैआएको छ ।

घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको रहेकोछ । १५० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको सो सेफाहबबाट सोफा खरीद गर्न काठमाडौँमा ९८५११५२५८९ चितवनमा ९८४५७२८१५६ र सोफा हब काठमाडौँ एट जिमेल डटकममा र हबको फेसबुक पेज र टिकटकमार्फत पनि सोफा अर्डर गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  १ : ५५ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल