२०८२, १६ चैत्र मंगलबार

डोटीको सिलगढीमा खानेपानीका मुहानमा दिसामा पाइने किटाणु भेटियो

डोटीको सिलगढीमा खानेपानीका मुहानमा दिसामा पाइने किटाणु भेटियो


काठमाडौ । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा खानेपानीमा दिसाका किटाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीका ल्याब टेक्निसियन निरीक्षक सुशीलराज जोशीले जानकारी दिनुभयो ।

सिलगढीमा वितरण भइरहेको पानीमा कोलिफर्म देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताउनुभयो । पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उहाँको सुझाव छ ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  ११ : ५० बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक