२०८३, १० कार्तिक मंगलबार

दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद

दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद


काठमाडौ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले बताउनुभयो ।

सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएको र इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विगु गाउँपालिका–३, का १८ वर्षिय पेम्बा तामाङ, सोही स्थानका केशर तामाङ र २० वर्षिय माधव मगर रहेका छन् ।

चीनसँग सिमाना जोडिएको लप्चीबाट अवैध सुन भित्र्याएको सूचनाका आधारमा प्रहरीले चलाएको अप्रेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुमाथि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबारे पत्रकार सम्मेलनको आयोजना गरी बिस्कृत बिवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  १० : ३० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना