२०८२, ४ कार्तिक सोमबार

तपाई साँझमा पुजा गर्दै हुनुहुन्छ ? यस्तो कार्य भुलेर पनि नगर्नुहोस्

तपाई साँझमा पुजा गर्दै हुनुहुन्छ ? यस्तो कार्य भुलेर पनि नगर्नुहोस्


काठमाडौं । संसारमा मानिसहरु फरक फरक धर्म मान्छन भने धर्म अनुसारको मन्दिर, गुम्बा अथवा विभिन्न ठाउँमा गएर आफ्नो देवतालाई पुजा गर्छौ । त्यसैले तपाई हेरक दिन पुजा गर्न जानुहुन्छ भने यस्तो कार्य भुलेर पनि नगर्नुहोस् ।

– शिव, गणेश अनी भैरवलाई भुलेर पनि तुलसी चढाउनु हुँदैन ।

(स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाई तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन ।

– तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।

– बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।

– सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन । बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन ।

(प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ७ : २३ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,