२०८३, ८ बैशाख बुधबार

बझाङमा खुकुरी प्रहार गरी हत्या

बझाङमा खुकुरी प्रहार गरी हत्या


बझाङ । बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको खुकुरी प्रहार गरी हत्या भएको हो । मण्डेल सोही ठाउँका बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार हत्या आरोपी बिजुली शुक्रबार साँझ देखि फरार रहेका छन् । बिजुलीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ८ : २६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले