२०८३, ७ कार्तिक शनिबार

काभ्रेको रोशीमा एक युवामाथि रड प्रहार

काभ्रेको रोशीमा एक युवामाथि रड प्रहार


काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा रड प्रहारबाट एकजना पुरुष घाईते भएका छन् । रड प्रहारबाट स्थानीय संगम श्रेष्ठ घाईते भएको हो । रड प्रहराले श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठलाई स्थानीय चिया पसलमा खाजा खाईरहेका बेला अपरिचीत व्यक्ति रड प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाईते श्रेष्ठको काठमाडौंको बीर अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  ११ : २८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने