२०८३, ९ कार्तिक सोमबार

सिन्धुलीमा अटोले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गयो

सिन्धुलीमा अटोले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गयो




काठमाण्डौ । सिन्धुलीको दूधौली–१० मा अटोले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गएको छ ।

हिजो भएको घटनामा दूधौली अरुणठाकुर ग्रामिण सडक खण्डमा जल्किेनेबाट दूधौली जाँदै गरेको प्रदेश १–०५–००१ ह ०१८३ को अटोलाई त्यही दिशाबाट आउँदै गरेको बा ४ ख ५१३० नम्बरको कमलामाई बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा अटो अनियन्त्रित भइ पैदल यात्रीलाई लागेपछि ज्यान गएको हो ।

ज्यान जानेमा सिन्धुली जिल्ला दूधौली नगरपालिका–१३ बस्ने ५२ वर्षीय समरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सामान्य घाइते भएका सिन्धुली जिल्ला दूधौली नगरपालिका–१३ बस्ने ५० वर्षीय अटो चालक सोनिलाल तामाङको स्थानीय अस्पतालमा उपचारमा भइरहेको पनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ३ : १० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि