२०८२, २३ चैत्र मंगलबार

एभरेष्ट बैंक र धुलिखेलको हिमालय दृश्यबीच सम्झौता, अब हिमालय दृश्यमा १० प्रतिशत छुट पाउने

एभरेष्ट बैंक र धुलिखेलको हिमालय दृश्यबीच सम्झौता, अब हिमालय दृश्यमा १० प्रतिशत छुट पाउने


काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेड र धुलिखेलमा रहेको हिमालय दृश्य रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले हिमालय दृश्यमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता र कर्मचारी तथा उनीहरूका पारिवारका सदस्यहरूले समेत छुटको लाभ लिन सक्नेछन् ।

एभरेष्ट बैंकले १२७ शाखा कार्यालय, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र १६२ एटीएम कार्डमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ११ : ५८ बजे

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज दिउँसो १

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु