२०८२, २२ भाद्र आईतबार

पानी र इन्टरनेटको भुक्तानी “आइएमई पे” मार्फत गर्दा रु. १०० सम्म छुट

पानी र इन्टरनेटको भुक्तानी “आइएमई पे” मार्फत गर्दा रु. १०० सम्म छुट


काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले हालै सार्वजनिक गरेको ‘विकेट टू विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेू मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नु पर्ने छ।

अफर अन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउनेछन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास९लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ११ : ४० बजे

अमेरिकामा हुन्डाइ कारखानामा छापा : ४७५ अवैध आप्रवासी पक्राउ

जर्जिया। अमेरिकाको जर्जिया राज्यस्थित एलाबेल सहरमा निर्माणाधीन हुन्डाइ कम्पनीको ब्याट्री

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी

एमालेको विधानमा ठूला रूपान्तरणको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनमा पार्टीको